दफा ८३
तारिख पर्चा
(१) अदालतले प्रत्येक मुद्दाको पक्षहरुलाई अनुसूची–३५ बमोजिमको ढाँचामा तारिख पर्चा दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको तारिख पर्चामा कुन प्रयोजनको लागि कहिलेको तारिख तोकिएको हो त्यस्तो कुरा जनाई सम्बन्धित कर्मचारीले सहीछाप गर्नु पर्नेछ ।